- व्यक्तिगत प्रयोजनका सामानहरु
- नेपाली नागरिक
- नेपाल फर्कँदै हुनु हुन्छ?
- तपाईंले के सामान ल्याउँदै हुनु हुन्छ?
- टिभी
- ३२ इन्च वा सानो
- नेपाल सरकारको श्रम स्वीकृती लिइ बैदेशिक रोजगारीमा जानु भएको हो ?
- हो
- बैदेशिक रोजगारीको अवधि ?
-
तपाईंको श्रम स्वीकृती भएको साथै लगातार १ वर्ष भन्दा बढी बैदेशिक रोजगारी गरी नेपाल फर्कनु भएको हुँदा एक पटकको लागि ३२ इन्च सम्मको टिभीमा महसुल लाग्दैन ।
तपाईंको श्रम स्वीकृती भएतापनि साथै लगातार १ वर्ष भन्दा कम मात्र विदेश बसी फर्कनु भएको हुँदा तपाईंले साथमा ल्याउने ३२ इन्चको टिभीमा नियम अनुसार कर लाग्छ ।
-
तपाईंको श्रम स्वीकृती नभएको हुँदा तपाईंले साथमा ल्याउने ३२ इन्चको टिभीमा नियम अनुसार कर लाग्छ।
- ३२ इन्च भन्दा ठूलो
- ३२ इन्च वा सानो
- सुन
-
सुनका गहना ५० ग्रामसम्ममा कुनै भन्सार महसुल लाग्दैन ।
सोभन्दा बढी १०० ग्राम सम्मको सुनको गहनामा प्रति १० ग्राम १०५०० रूपैया भन्सार महसुल तिरी ल्याउन पाइन्छ ।
त्यो भन्दा बढी सुनका गहना बोकेको अवस्थामा थप १०० ग्रामसम्म प्रति १० ग्राम रू. १२००० भन्सार महसुल तिरी ल्याउन पाइन्छ ।
तर, २५० ग्राम भन्दा बढी सुनको गहना बोकेमा बढी भएजति सबै जफत हुनेछ ।
जस्तो तपार्इले २६० ग्राम सुनको गहना बोक्नु भयो भने,
सुरूको ५० ग्राम भन्सार महसुल = ०
५१ ग्रामदेखि १५० ग्राम सम्म (१०० ग्राम सुनको गहनाको भन्सार) = १०० * १०५०० / १० = १,०५,०००
१५१ ग्रामदेखि २५० ग्रामसम्म (१०० ग्राम सुनको गहनाको भन्सार) = १०० * १२००० / १० = १,२०,०००
२५१ ग्रामदेखि २६० ग्राम सुन (१० ग्राम सुन) = जफत हुने
अर्थात्, दुई लाख पच्चीस हजार भन्सार महसुल तिरी २५० ग्रामसम्म सुनका गहना ल्याउन पाइन्छ, बढी भए जति जफत हुन्छ ।
काँचो सुन अधिकतम १०० ग्रामसम्म भन्सार महसुल तिरेर ल्याउन पाइन्छ ।
पहिलो ५० ग्रामसम्म प्रति ग्राम ९५० रूपैंया भन्सार महसुल लाग्दछ ।
थप ५० ग्राम सम्म प्रति ग्राम १०५० रूपैया भन्सार महसुल लाग्दछ ।
सो भन्दा बढी काँचो सुन बोकेमा बढी भएजति सबै सुन जफत हुनेछ ।
- अन्य
-
भन्सार महसुल बुझाई ल्याउन पाउने वस्तुहरु: नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोजनका सामानहरुमा समदरमा भन्सार महसुल तिरेर ल्याउन पाइन्छ,
एक एक सेट :टेलिभिजन
म्युजिक सिष्टम
वासिङ्ग मेशिन
पंखा
रेफ्रिजरेटर
रेडियो
लुगाफाटा
बढीमा १५ थान जुत्ता
बढीमा १५ थान कस्मेटिक्स
बढीमा १५ थान खाद्य परिकार
१० कि. ग्रा. मिक्सर
बढीमा २ थान सिलाइ मेशिन
बढीमा २ थान इस्त्री
बढीमा २ थान (घरायसी प्रयोगका सामान्य किसिमका उपकरण २/२ थान)
व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान २/२ थान,
अन्य नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा २/२ थान,
यसमा तोकिएको परिमाणभन्दा वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल तिरी ल्याउन पाइन्छ ।चुरोट
२०० खिल्लीसम्म सिगार
५० खिल्लीसम्म दरबन्दी बमोजिम लाग्ने महसुल तिरी ल्याउन पाइन्छ ।
आफ्ना लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, डाक्टरले जारी गरेको पुर्जी बमोजिमको औषधि, शारीरिक सहाराको रुपमा प्रयोग गरेका सामान भए त्यस्ता सामान,
एक एक थान :कम्प्युटर
घडी
क्यामरा
भिडियो क्यामरा
मोवाइल फोन
पेन ड्राइभ
पेराम्बुलेटर
ट्राइसाइकल खाद्य परिकार
७ कि. ग्रा. मदिरा
१ लिटरसम्म सुनको गहना
५० ग्रामसम्म चाँदीको गहना ५०० ग्रामसम्म
(जस्तैः ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलकुद सम्बन्धी सामान जस्तै फूटबल, भलिबल, बैडमिन्टन सेट,
सामान्य बाजा जस्तै– गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु) १/१ थान, १ लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीको गहना गुरिया
- नेपालमा सामान पठाउँदै हुनु हुन्छ?
-
भन्सार महसुल बुझाई ल्याउन पाउने वस्तुहरु: नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोजनका सामानहरुमा समदरमा भन्सार महसुल तिरेर ल्याउन पाइन्छ,
एक एक सेट :टेलिभिजन
म्युजिक सिष्टम
वासिङ्ग मेशिन
पंखा
रेफ्रिजरेटर
रेडियो
लुगाफाटा
बढीमा १५ थान जुत्ता
बढीमा १५ थान कस्मेटिक्स
बढीमा १५ थान खाद्य परिकार
१० कि. ग्रा. मिक्सर
बढीमा २ थान सिलाइ मेशिन
बढीमा २ थान इस्त्री
बढीमा २ थान (घरायसी प्रयोगका सामान्य किसिमका उपकरण दुई÷दुई थान)
व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई÷दुई थान,
अन्य नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई दुई थान,
यसमा तोकिएको परिमाणभन्दा वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल तिरी ल्याउन पाइन्छ ।चुरोट
२०० खिल्लीसम्म सिगार
५० खिल्लीसम्म दरबन्दी बमोजिम लाग्ने महसुल तिरी ल्याउन पाइन्छ ।
आफ्ना लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, डाक्टरले जारी गरेको पुर्जी बमोजिमको औषधि, शारीरिक सहाराको रुपमा प्रयोग गरेका सामान भए त्यस्ता सामान,
एक एक थान :कम्प्युटर
घडी
क्यामरा
भिडियो क्यामरा
मोवाइल फोन
पेन ड्राइभ
पेराम्बुलेटर
ट्राइसाइकल खाद्य परिकार
७ कि. ग्रा. मदिरा
१ लिटरसम्म सुनको गहना
५० ग्रामसम्म चाँदीको गहना ५०० ग्रामसम्म
(जस्तैः ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलकुद सम्बन्धी सामान जस्तै फूटबल, भलिबल, बैडमिन्टन सेट,
सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु) १/१ थान, १ लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीको गहना गुरिया
- विदेशी नागरिक
-
विदेशी नागरिकको हकमा भन्सार महसुल नलाग्ने वस्तुहरु अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने, जाने विदेशी यात्रुले पछि फिर्ता ल्याउने वा लैजाने शर्तमा महसुल नतिरी ल्याउन पाउने सामानहरु निजी प्रयोगका चलनचल्तीमा ल्याएका
एक एक थान :बाइनाकुलर (दूरविन) ल्यापटप क्यामरा भिडियो क्यामरा पोर्टेबुल म्युजिक सिष्टम पेराम्बुलेटर टइसाइकल साइकल घडी सेलुलर मोबाईल सुनको गहना ५० ग्राम चाँदीका गहना १०० ग्राम मदिरा
१ लि.को बोतल १
वा वियर १२ क्यानसम्मचुरोट २०० खिल्ली लुगाफाटाहरु, बरबिछ्यौना, कसन तसन, घर गृहस्थीका पुराना सामानहरु,
कुनै पेशाकर्मीले आफूले चलनचल्तीमा ल्याएका काम गर्नको निमित्त ल्याएको ज्यावल बढीमा १ सेट,
डाक्टर वा वैद्यले काम गर्नको निमित्त ल्याएको सामान्य किसिमको यन्त्र, औजारहरु
औषधिहरु तथा सम्बन्धित विशेषज्ञले प्रयोग गर्ने आवश्यकीय सामानहरु
गवैयाको गाना बजानाको यन्त्र एवं गाना बजाना सम्बन्धी आवश्यक सामान,
खेलाडीको खेलको सामान, माछा मार्ने रड,
१०,००० रुपैंयाँ मूल्यसम्मका औषधि (नेपालमा पैठारी गर्न मनाही भएका औषधिहरु बाहेक),
५,००० रुपैंयाँ मूल्यसम्मका खानेकुराहरु (टिन प्याक समेत) र २,००० रुपैंयाँ मूल्यसम्मका ताजा फलफुलटोबाको
२५० ग्रा. सिगार
५० खिल्ली
- अन्य
-
- नेपाल फर्कँदै हुनु हुन्छ?
- नेपाली नागरिक