Normal Tariff Document Downloads
English
Nepali
-
Section I Chapter 01 to 05
जीवित जीवजन्तु; जीवजन्तु-उत्पादन
द्रष्टब्य ः
१. अन्यथा ब्यवस्था गरिएकोमा बाहेक यस परिच्छेदमा उल्लिखित जन्तुको खास जाति वा प्रजाति भन्नाले त्यस जाति वा
प्रजातिको बच्चा जीव जन्तुलाईसमेत जनाउंछ ।
२. विषय वा प्रसंगले अर्को अर्थ नलागेसम्म "सुख्खा उत्पादन" भन्नाले यो दरबन्दी भरि नै "डिहाइड्रेटेड, इभापोरेटेड" वा
"फ्रीज ड्राइड" गरेका उत्पादनसमेतलाई सम्झनु पर्दछ । -
Tariff 2066_067 (Nepali)
-
Section II Chapter 06 to 14
जीवित रुख र अन्य विरुवाहरु, गानो, जरा र यस्तै पदार्थहरु,
कलमी विरुवा र सजावटका पातहरु
द्रष्टव्यहरु ः
१. शर्ीष्ाक ०६.०१ को दोश्रो खण्डको अधीनमा रही यस भाग अर्न्तर्गत सजावटका लागि प्रयोग हुने वा फूलबारीमा
विरुवाको लागि प्रयोग हुने वा नर्सरीका बगैंचेले वा मालीले वितरण गर्ने जीवित रुख र त्यस्तै सामान -बनस्पतिका
विरुवासमेत) मात्र यस भागमा पर्दछन् । तर भाग ७ का आलु, प्याज, लसून, शालोट -प्याज जातिको एक विरुवा) वा
अन्य उत्पादनका सम्बन्धमा यस भागको ब्यवस्था लागू हुने छैन ।
२. शर्ीष्ाक ०६.०३ वा ०६.०४ मा भएको कुनै पनि किसिमको वस्तुको सर्न्दर्भले पुष्पगुच्छा -वुके), फूल सजाएको डाली
-फ्लोरलबास्केट), पुष्पहार -माला) र यस्तै पर्ूण्ातः वा अंशतः यस्तै वस्तुबाट बनेका सामानलाई जनाउने अर्थमा
लिइनेछ, जसमा अन्य सहायक पदार्थहरुको गणना गरिने छैन । तर यी शर्ीष्ाकहरुभित्र शर्ीष्ाक ९७.०१ का कोलेज
-एक सतहमा विभिन्न वस्तुहरु टांसेर बनाइएको कलाकृति) वा यस्तै आलंकारिक प्लाक -फलक) हरु पर्दैनन् । -
Section III Chapter 15
जीवजन्तु र वानस्पतिक बोसो र तेल, तिनीहरुको विदरण -क्लीभेज)
बाट उत्पादित वस्तुहरु; तयारी खान हुने बोसो;
जीवजन्तु र वानस्पतिक मैनहरु -
Section IV Chapter 16 to 24