कार्यालयहरु

सम्पर्क

भन्सार विभाग

त्रिपुरेश्वोर, काठमाडौँ

फोन नं. : ०१-४२५९८६१

फ्याक्सः ४२५९८०८

इमेल: csd@customs.gov.np

 

"DATA ANALYSIS FOR EFFECTIVE BORDER MANAGEMENT"

नेपालको भन्सार प्रसासनले विभिन्न भन्सार बिन्दुहरुमा भन्सार महसुल, मूल्य अभिबृद्धि कर, अन्तशुल्क तथा अन्य करहरु असुल गर्दछ । यसले कुल राजस्वको ४४ प्रतिशत तथा कर राजस्वको ५० प्रतिशत प्रतिनिधित्व गर्दछ । भन्सार महसुलले मात्र कुल कर सम्बन्धी राजस्वको २० प्रतिशत प्रतिनिधित्व गरेको हुन्छ । यसरी आन्तरिक राजस्वको परिचालनमा भन्सार प्रसासनले अग्रस्थान ओगटेको छ । परन्तु भन्सार प्रसासनको भुमिका आन्तरिक राजस्व परिचालनमा मात्र सिमित हुन जरुरी छैन । राष्ट्रिय सुरक्षामा आँच नपुग्ने गरी अन्तरराष्ट्रिय आचार अनुरुप व्यापार सहजिकरणमा पहल गर्न, सिफारिश गर्न तथा प्रचलित अभ्यास अपनाउन भन्सार प्रशासनको महत्वपुर्ण भूमिका रहेको छ । अन्तरराष्ट्रिय व्यापार, प्रविधिको विकास,  राष्ट्रिय आवश्यकता र उदार तथा खुल्ला अर्थ व्यवस्था अनुरुप गति बोधक रहेर प्रसासनलाइ दक्ष, पारदर्शी र सेवामुखि बनाउन हामी प्रतिबद्ध छौं । देशको आर्थिक प्रबन्ध तथा विकासका लागि आन्तरिक स्रोत परिचालनमा भन्सार प्रसासनको उत्तरदायित्व स्वीकार गरी सामाजिक सुधारमा समेत प्रतिबद्ध छौं।

Bid Clarifications: NIRTTP/PCO/DOC/NS/ICB-1
भन्सार कार्यविधिको सरलीकरण तथा सामञ्जस्यीकरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (Revised Kyoto Convention) को नेपाल पक्ष राष्ट्र बन्ने प्रस्ताव व्यवस्थापिका–संसद्बाट अनुमोदन व्यवस्थापिका–सं...
सुन पैठारीका सम्बन्धमा भन्सार विभागको स्पष्टोक्ति विदेशमा गएका नेपाली नागरिक स्वदेश फर्किदा निजी गुण्टा, झिटी भारी सम्बन्धी मिति २०७३ साल जेष्ठ २५ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम २०७३ साल श...
भन्सार विभागबाट आर्थिक वर्ष २०७३/०७४ को लागि नविकरण गरिएकावण्डेड वेयर हाउसको इजाजत पत्रको नविकरण विवरण...
भन्सार विभागवाट भन्सार एजेन्टका लागि इजाजतपत्र लिई आ. व. २०७३/०७४ देखि आ. व. २०७५/०७६ सम्म नविकरण भएको भन्सार एजेन्टको विवरण...
"Design, Supply and Build National Single Window System in Nepal", Project ID-P144335, IFB-First Stage.
Invitation of Bids for Supply,Delivery,Installation and Commissioning of Arrival Hand and Hold Baggage Inspection System and Passenger Screening Equipment  

रामशरण चिमोरिया

रामशरण चिमोरिया

महा-निर्देशक

कुलराज ज्ञवाली

कुलराज ज्ञवाली

सूचना अधिकारी

फोटो ग्यालरी
प्रेस विज्ञप्ती
६५ औं अन्तर्राष्ट्रिय भन्सार दिवसःप्रेश विज्ञप्ति
प्रेस विज्ञप्ती भन्सार विभागको आयोजनामा २ दिने भन्सार व्यवस्थापन गोष्ठी आज २०७३ श्रावण २७ देखि शुरु भएको छ । गोष्ठीमा अर्थ मन्त्रालय र अन्तर्गत विभागीय प्रमुखहरु, भन्सार कार्यालयका प्रमुखहरु, काठमाण्...